बैशाख २०, २०८१ बिहिबार Fri May 3 2024

मन्त्री जोशीद्वारा आर्थिक सहयोग

चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आफ्ना आमाबुवाको स्मृतिमा ज्येष्ठ नागरिक सङ्घ चितवनलाई रु एक लाख एक हजार एक सय ११ सहयोग गरेका छन् ।अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शनिबार उनले उक्त रकम हस्तान्तरण गर्दैे सबैले ज्येष्ठ नागरिकको सम्मान गर्न सिक्नुपर्ने बताए । उनले भने, “अहिलेको पुस्ताले पुराना पुस्ताको सम्मान गर्न सकेको छैन ।…