बैशाख १६, २०८१ आइतबार Sun Apr 28 2024

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

महोत्तरी । चिसो बढेसँगै महोत्तरीमा श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढेका छन् । एक्कासी चिसो बढेपछि उपचारका लागि आउने श्वासप्रश्वासका बिरामी बढेका बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारी बताए । अहिले दैनिकजसो सरदर ३०–४० जना श्वासप्रश्वासका बिरामी उपचारका लागि बर्दिबास अस्पताल आउने गरेको उनले जानकारी दिए । ‘यो बितेको सातादेखि नै अस्पतालमा बिरामी बढेका छन्, अहिलेका…