२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

कक्षा १२ मा सामुदायिकतर्फ शान्ति नमुना रुपन्देही प्रथम

लुम्बिनी । रुपन्देहीको तिलोत्तमामा रहेको शान्ति नमुना माध्यमिक विद्यालय कक्षा १२ को नतिजामा रुपन्देही प्रथम भएको छ । सामुदायिक विद्यालयतर्फ शान्तिका सुदीप ढकालले ३.८८ जीपीएसहित रुपन्देही प्रथम हुन सफल भएका हुन् । विद्यालयबाट १२ जना विद्यार्थीले ३.६ जीपीएभन्दा माथिको अकंसहित उत्तीर्ण भएका छन् भने ८६ जना विद्यार्थीहरुले ३.२ जीपीएभन्दा माथिको अकं प्राप्त गरेको विद्यालयले जनाएको…