जेष्ठ ८, २०८१ मंगलबार Tue May 21 2024

वीर अस्पतालमा पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्दा बिरामीको दाँतै बेपत्ता : डा. भन्छन्, ‘अनावश्यक विषय बनाइयो’

काठमाडौं । वीर अस्पतालमा पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गराउँदै गरेकी महिलाको तीनवटा दाँत भाचिएको विषय सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ । उपचारमा संलग्न चिकित्सक तथा अस्पताल प्रशासनले भने वास्तविकता नबुझी यसलाई ‘इस्यू’ बनाइएको गुनासो गरेका छन् । आफन्तहरुले चिकित्सकले उपचारमा लापरवाही गरेको आरोप लगाएका छन् । तर, अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेत भने चिकित्सकले…