मंसिर ६, २०८१ बिहिबार Thu Nov 21 2024

डेँङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान

काठमाडौं । पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेँङ्गुका बिरामी बढ्दै गएपछि काठमाडौँ महानगरपकाले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ । यही भदौ १४ गतेदेखि जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम्सेविका र स्थानीय सङ्घ संस्थाका प्रतिनिधिसँग अन्तक्र्रियात्मक कार्यक्रमपछि घरदैलो कार्यक्रमलाई निरन्तरता दिइएको कामपा जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए । डेँङ्गो नियन्त्रणका लागि निदानात्मक तथा…