भाद्र ३१, २०८१ सोमबार Tue Sep 17 2024

जलेश्वर नगरपालिकाका मेयरले हाटबजारमा गरेको भ्रष्टाचार फाइल दर्ता भएको छ

आयोगले नगर प्रमुख सोनारविरुद्ध रु पाँच लाख ८४ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाको हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको अभियोगमा नगर प्रमुख सुरेश साह सोनारलगायतका व्यक्तिहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  जलेश्वर नगरपालिकाबाट आर्थिक वर्ष २०७९/८० मा…