सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको गाउँसभा अन्तर्गत १३ औं अधिवेशनको दोश्रो बैठक शुरु भएको छ । आगामी आर्थिक वर्षको लागि योजना तथा कार्यक्रमका बारेमा पालिकाको नीति तय गर्नका लागि यो अधिवेशन भइरहेको हो । पालिकाको अधिवेशनमा आगामी आर्थिक वर्षमा कनिका जस्तो बजेट छरेरमात्रै जनताको मुल समस्या समाधान हुन नसक्ने आवाज उठेको छ । अब बन्ने…