मुगु । मुगुको सोरु गाउँपालिका भीइ गाउँकी कमला नेपाली खाद्यान्न लिन चार घण्टा हिँडेर बुधबार सोरुकोट आ(ए । बिहान बेलुका छाक टार्न मुस्किल भएपछि उहाँ खाद्यान्न लिन सोरुकोट खाद्य डिपो आएका हुन् । “घरमा अन्न सकियो, त्यसैले चार घण्टा हिँडेर सोरुकोट चामल लिन आएकी हुँ”, नेपालीले भने, “गाउँमा भोकमरी छ, अनाज किन्न पाइँदैन ।” नेपाली…