३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

काठमाडौंका मेयर बालेन्द्र पूर्वउपराष्ट्रपति भवनमा सर्दै

काठमाडौैं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेन अबदेखि सरकारी निवासमा सर्ने भएका छन् । उनी लैनचौरस्थित भारतीय दूतावास र बेलायती दूतावासको सामुन्ने रहेको महानगरको स्वामित्वमा रहेको भवनमा सर्न लागेका हुन् । काठमाडौं महानगरपालिकाको २ नम्बर वडामा पर्ने सो भवन यसअघि उपराष्ट्रपतिको निवासको रुपमा केही समय प्रयोग भएको थियो । त्यहाँ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका साथै…