३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

पानीको हाहाकार भएपछि अध्यक्ष महतोले गरे शुद्ध खानेपानी वितरण

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले चन्द्रनगरवासीमा पानीको समस्या कम गर्न शुद्ध खानेपानी दिनहु वितरण गर्न सुरु गरेका छन् । अध्यक्ष महतोले विभिन्न ठाउँको पालिकाहरुमा पानीको स्रोत सुकेपछी र शुद्ध पिउने पानीको हाहाकार भएपछि वितरण गर्न शुरु गरेका हुन् । त्यस्तै, सर्लाहीको चन्द्रनगर गाउँपालिका, लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका, कविलासी नगरपालिका, मलंगवा नगरपालिका लगायत…