४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

दोलखा पहिरोमा बेपत्ता मध्ये १ को शव भेटियो, तीन जनाको खोजी जारी

दोलखा। दोलखाको गौरीशंकर गाउँपालिका ७ टोपाटारमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । पहिरोमा तीन जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर तीन वर्षीय बालक प्रिन्स थामीको मृत्यु भएको वडा नम्बर( ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए । बेपत्ता हुनेहरूमा स्थानीय ५५ वर्षका कृष्णबहादुर मगर, ५२ वर्षकि उनकी श्रीमती देव मगर, ५४ वर्षका…