२८ आश्विन २०८३, बुधबार Thu Oct 15 2026

शव चिस्यान सेवा सञ्चालनमा

गोदावरी । धनगढी उपमहानगरपालिकाले दुई वटा निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाले रु दुई लाख २२ हजार नौ सय ६० को लागतमा शव चिस्यान सेवा सञ्चालनमा ल्याएको हो ।धेरै दिनसम्म राख्नुपर्ने शवको सुरक्षाका लागि शव चिस्यान सेवा सञ्चालनमा ल्याइएको नगर प्रमुख गोपाल हमालले बताउनुभयो । चिस्यान केन्द्र विद्युतबाट सञ्चालन हुनेछ ।प्रमुख हमालले…