जेष्ठ १, २०८१ मंगलबार Tue May 14 2024

पोखराका वडाध्यक्षलाई साढे चार महिना कैद र ७५ हजार जरिवाना

काठमाडौं । बजेट खर्चको विषयलाई लिएर भएको विवादमा पोखरा महानगरपालिका– २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कास्की जिल्ला अदालतले कैद र जरिवाना फैसला गरेको छ । वडाध्यक्ष र सदस्यबीच विवाद हुँदा अदालतले गत ७ मंसिरमा अधिकारीलाई चार महिना १५ दिन कैद, ७५ हजार रुपैयाँ जरिवानासँगै पीडित वडासदस्यलाई १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो ।वडामा लक्षित…