३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

बेलीब्रिजकालागी खनियाबास र नेत्रावती डवजोङको द्धिपक्षिय सम्झौता

काठमाडौँ। धादिङको उत्तरी भेगमा रहेको किन्ताङफेदीमा निर्माणाधिन बेलीब्रिज सम्पन्न गर्नको लागी खनियाबास गाउँपालिका र नेत्रावती डवजोङ गाउँपालिका बिच जिटुजी सम्झौता भएको छ । बेलीब्रिज बनाउने कार्य तत्काल सम्पन्न गर्ने उदेश्यले आज दुई पालिका बिच लिखित सम्झौता भएको हो ।करिव १ करोडको लागतमा सम्पन्न गर्न लागिएको उक्त पुलको हाल ४० प्रतिशत काम सम्पन्न भैसकेको छ ।…