बैशाख ३१, २०८१ सोमबार Tue May 14 2024

धार्चेको माछिखोला बजार सिसी क्यामेराबाट निगरानी

गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिकाको सदरमुकाम रहेको माछिखोला बजारलालाई सिसी क्यामेरामार्फत निगरानी गर्न थालिएको छ । गाँउपालिकाको केन्द्र रहेको माछिखोला बजारमा शुक्रबारदेखि सिसी क्यामेरा जडान गरी निगरानी गर्न थालिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । ‘‘माछिखोलामा बजार क्षेत्र विस्तारसँगै सुरक्षाको चुनौती बढेकाले बजारमा सिसी क्यामेरा जडान गरिएको छ,” उहाँले भन्नुभयो, ‘‘थोरै सृरक्षाकर्मी रहेकाले बजारलाई…