२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

सिन्धु जलेसाद्वारा सरावलमा आईकेयर सेन्टर स्थापना गर्ने तयारी

काठमाडौं । नवलपरासीको बर्दघाटमा चिसापानी अस्पताल स्थापना गर्न पहल गरेकी संविधान सभा सदस्य सिन्धु जलेसाले अहिले फेरि सरावलमा आईकेयर सेन्टर स्थापना गर्ने विषयमा लागिपरेकी छन् । आईकेयर सेन्टर स्थापना गर्दा त्यस क्षेत्रका आमनागरीहरुले सहज रुपमा सेवा लिन सक्ने स्थान र स्थानीयहरुले अपनत्व लिनसक्ने वातावरण भएको स्थान खोज्न जलेसाले सरावल गाउँ कार्यपालिका समक्ष आग्रह गरेकी छन्…