काठमाडौं । विराटनगर महानगरपालिकाको बसपार्कबाट महानगर प्रहरीले सुर्तीजन्य पदार्थ बरामद गरेको छ । अनुगमनका क्रममा खुलेआम सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको भेटिएपछि महानगर प्रमुख नागेश कोइरालाले महाननगर प्रहरीलाई तत्काल बरामद गर्न निर्देशन दिएका थिए । प्रमुख कोइरालाको निर्देशनपछि महानगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा पुगेको टोलीले गुट्खा, खैनीलगायतका सुर्तीजन्य पदार्थ बरामद गरेको थियो । पछिल्लो…