बैशाख १२, २०८२ शुक्रबार Sat Apr 26 2025

दुधौलीका मेयर दनुवारविरुद्ध बालिका बलात्कारको जाहेरी

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारविरुद्ध जवरजस्ती करणी गरेको किटानी जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा विहिबार १८ वर्षिय एक बालिकालाई जवरजस्ती करणी गरेको भन्दै जाहेरी दर्ता भएको हो । दुधौली नगरपालिकाकै एक होटलमा काम गर्दै आएकी ती बालिकालाई मेयर अधिकारी दनुवारले करणी गरेको जाहेरीमा उल्लेख छ । जिल्ला प्रहरी…