मुगु । मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८२/०८३ को लागि ५७ करोड बढिको बजेट ल्याएको छ । सोरु गाउँपालिकाको १६ औं गाउँसभामा उपाध्यक्ष केशरबहादुर शाहीले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५७ करोड ९४ लाख ४७ हजार ५ सय ८२ रुपैया बराबरको बजेट प्रस्तुत गरेका हुन्…