१० श्रावण २०८३, आइतबार Sun Jul 26 2026

प्रभु बैंक र उद्यम नेपालबीच व्यापार र प्रतिस्पर्धात्मकता सहयोग सम्झौता

काठमाडौं । प्रभु बैंक र युएसएआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपाल बीच व्यापार र प्रतिस्पर्धात्मकता अन्तरगतको सहयोग सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । युएसएआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाका तर्फबाट प्रमुख प्रतिनिधि एग्नेस लुज र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई कोभिड १९ को महामारीपछि…