३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

गृहमन्त्री लामिछानेद्वारा सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन

काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नवनिर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिएका छन् । उनी नेकपा एमालेबाट निर्वाचित भएका हुन् । गृह मन्त्री लामिछानेले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका हुन् । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई…