मंसिर १०, २०८१ सोमबार Mon Nov 25 2024

भोलि बेलुकासम्ममा मन्त्रिमण्डलले पूर्णता पाउने

काठमाडौं । सत्ता गठबन्धनले भोलि बेलुकासम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी कसरत थालेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी छलफललाई तीब्रता दिएका हुन् । आज प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बाल्वाटारमा पत्रकार सम्मेलनको आयोजना गरी भोलीसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी छलफल अगाडि बढेको बताए । मन्त्रालय बाँडफाँटका विषयमा सात दलबीच…