काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मन्त्रपरिषद विस्तारमा चरम असन्तुष्टिसहित आक्रोश प्रकट गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद विस्तार गर्दा मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरेको भन्दै राउतले आक्रोश पोखेका छन् । बुधबार राति ट्वीटर ह्यान्डलमा उनले जनमत पार्टीलाई मात्र नभइ जसपा, लोसपा र नाउपा सबैलाई पाखा लगाएको उल्लेख…