२६ आश्विन २०८३, सोमबार Tue Oct 13 2026

आर्थिक संकट समाधानका लागि प्रधानमन्त्ती प्रचण्डलाई माधव नेपालले बुझाए ज्ञापनपत्र

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । उनले देशको आर्थिक अवस्था नाजुक भएको भन्दै देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुझाएको ज्ञापन पत्रमा देश आर्थिक संकटमा परेकाले नागरिकहरुलाई बाँच्न धौधौ परेकाले यसको समाधानको विषयमा कदम चाल्नुपर्नेमा उनको…