काठमाडौं । आज देशभर सहिद दिवस मनाइदैँ छ । नेपालले प्रत्येक वर्ष माघ १६ गते नेपालमा सहिदको सम्झनामा सहिदप्रति माल्यअर्पन गदैँ विभिन्न कार्यक्रम गर्ने गरिन्छ । शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभरि मनाउने सरकारको योजना रहेको छ । नेपाल सरकारले…