काठमाडौ । माओवादीधारका दलहरुको बैठकलाई निरन्तरता दिइने भएको छ । मंगलबार बसेको माओवादी धारका ८ दलको बैठकले आगामी फागुन २६ गते पुनः बैठक बस्ने निर्णय गरेको हो । सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउन दबाब दिने उद्देश्यले माओवादी धाराहरूको बैठक बस्ने नेकपा समाजवादी माओवादीका नेता कर्णजीत बुढाले बताए । मंगलबार बसेको बैठकले शान्ति सम्झौताविरुद्ध हुने गतिविधिको एककजुट…