काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको आर्थिक अवस्थालाई लिएर नागरिकलाई निराशाको सिकार हुन बाट बचाउनुपर्ने बताएका छन् । देशको आर्थिक अवस्थामा प्रधानमन्त्रीले भने डर लिनुपर्ने बताएका छन् ।आज काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । देशका नागरिकहरु दैनिक देशको आर्थिक अवस्था माथि उठ्ने आशामा रहेकाले सो विषलाई मनन गरेर प्रधानमन्त्रीले…