३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने मन्त्रीपरिषद्को निर्णय

काठमाडौं । कोशी नामकरणविरुद्ध आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई सरकारले शहीद घोषणा गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी दिएका छन् । कोशी प्रदेशको पुनः नामाङ्कनको माग गर्दै भएको प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट घाइते पदम लिम्बू (लाजेहाङ)को…