काठमाडौं । नागरिकता विधेयक, २०७९ आइतबारको राष्ट्रिय सभा बैठकमा पेश हुँदैछ। संसद सचिवालयका अनुसार विधेयक दिउँसो १ बजे बस्ने बैठकमा पेश हुन लागेको हो । विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा र प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउने सम्भावित कार्यसूची छ। पहिलोपटक दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि आएको विधेयक राष्ट्रपति…