काठमाडौँ । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईकी आमा धनमाया राईको सोमबार निधन भयो । विगत केही दिनयता विराटनगरस्थित मोरङ सहकारी अस्पताल उपचाररत उनको ८४ वर्षको उमेरमा निधन भएको हो । यसपछि मुख्यमन्त्री राईले आमाले जस्तो आफूले आमालाई बचाउन नसकेको बताएका छन् । उनले आफ्नो आधिकारिक फेसबूकमा लेखेका छन्— माफ पाउँ आमा ! हजुरले…