२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

न्यायाधीश सिफारिस भएकाहरू विरुद्ध उजुरी आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएकाहरू विरुद्ध उजुरी दिन आह्वान गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले न्याय परिषदद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका निता गौतम दीक्षित, विनोद शर्मा र डिएन पराजुलीविरुद्ध उजुरी आह्वानका लागि १० दिनको सूचना जारी गर्ने निर्णय गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय…