३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

एमाले नेता पाण्डेलाई मातृशोक

काठमाडौं । नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मातृशोक परेको छ ।उनीहरूको ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो । सुरेन्द्रले सामाजिक सञ्जालमा जनाए अनुसार उनका कान्छा भाइ दीपेन्द्रले बिहान ४ः१५ बजे फोन गरेर आमाको निधन भएको खबर गरेका थिए । चितवनमा रहेका सुरेन्द्र काठमाडौं हिँडेका छन्…