काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल १९ वर्षपछि अध्यापन पेशामा फर्किएका छन् । सोमाबार उनले सामाजिक संजालमा एक पोष्ट गर्दै आँफू लामोसमयपछि अध्ययन पेशामा फर्किएको बताएका हुन् । एक साता अघिमात्र केन्द्रिय सदष्यमा मनोनित भएका नेता रिजालले जेष्ठ २९ गतेबाट काठमाडौंको मध्यबानेश्वरमा रहेको एपेक्स कलेजमा बिहान ८ देखि १० बजेसम्मक अध्यापनमा लागेको बताए…