५ बैशाख २०८३, शनिबार Sat Apr 18 2026

परराष्ट्रमन्त्री साउद बैंकक जाँदै

काठमाडौं । विमस्टेक राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’मा सहभागी हुन परराष्ट्र मन्त्री एनपी साउद आइतबार थाइल्याण्डको बैंकक जाने भएका छन् । साउद आइतबार दिउँसो एक बजे थाई स्माइल एयरवेजको जहाजबाट बैंकक जान लागेको स्रोतले जनाएको छ । परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’ सकेर सोमबार मन्त्री साउद नेपाल फर्कने कार्य सूची रहेको छ । बिमस्टेकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड…