काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको नेतृत्वमा रहेका दलका नेताहरु नै सुन तस्करीमा जोडिएर नाम सार्बजनिक हुदाँसमेत कारबाही नगरिएको प्रति गुनासो गरेका छन् । त्रिभुवन बिमानस्थलवाट १ सय केजी सुन तस्करी गर्दा गर्दै पक्राउ परेको घटनालाई लिएर एमाले महासचिव पोखरेलले सो प्रश्न प्रतिनिधिसभा बैठकमा उठनु पर्नेसमेत बताएका छन् । ‘दिनहु सुन तस्करीका समाचारहरु…