२७ असार २०८३, शनिबार Sat Jul 11 2026

सिंहदरबारमा मन्त्री परिषद बैठक जारी

काठमाडौं । मन्त्रीपरिषद बैठक भर्खरै जारि भएको प्रधानमन्त्री सचिवालयले जानकारी गराएको छ । राजदुत लगायत महत्त्वपूर्ण विषयमाथि निर्णय हुने संभावना रहेकोछ ।