काठमाडौं । सरकारी कागजात किर्ते गरेको अभियोगमा सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका ७ का वडा अध्यक्ष सूर्यनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनले किर्ते गरेको कसुरमा सुनसरी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेसँगै यादवलाई बुधबार सुनसरी प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँका सिताराम यादवले आफ्नै छोरा राम यादवको २०६५ साल जेठ १५ गते मृत्यु…