काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली जाने भएका छन् । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री दाहालको इटाली भ्रमण स्वीकृत गरेको हो । युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्टको कार्यकममा भाग लिन प्रधानमन्त्री दाहाल साउन ७ इटाली जान लागको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनी इटालीबाट साउन ११ गते स्वदेश फर्किने कार्यक्रम…