माघ ११, २०८१ शुक्रबार Sat Jan 25 2025

सुन प्रकरणमा संलग्नलाई कारबाही गरेरै छोड्छौँ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा संलग्नलाई कानुनी कारबाही हुने बताएका छन् । गोरखामा भएको कार्यक्रममा सञ्चारकर्मीहरुसंग बोल्दै गृहमन्त्री श्रेष्ठले सुन प्रकरणमा विमानस्थलका सबै निकायसंग समन्वयन गरेर अघि बढ्नेमा प्रधानमन्त्री प्रचण्ड प्रतिवद्ध रहेको बताएका हुन ।अवैघ सुन प्रकरणलाई गम्भिर रुपमा सरकारले लिएकाले दोषिलाई कारबाही गर्न निष्पक्ष छानविनमा जुटेको उनको भनाइ छ ।…