१३ भदौ २०८३, शनिबार Sat Aug 29 2026

ओलीलाई फिल्म खेलाउने तयारीमा रातामकै

काठमाडौं ।रातामकै नामले परिचित कलाकार किरण केसी पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फिल्म खेल्न प्रस्ताव गर्ने तयारीमा छन्। आफ्नो आगामी फिल्ममा ओलीलाई पनि सानो भूमिका दिने इच्छा रहेको उनले बताएका हुन्। छायांकनका लागि ओलीको दुई दिन मात्रै माग्ने र १० लाख पारिश्रमिक दिने केसीले बताएका हुन्। उनका अनुसार यतिवेला फिल्मको पटकथामा काम भइरहेको…