गैरआवासीय नेपाली संघ पोर्चुगलको सपथग्रहण कार्यक्रम पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न भएको छ । लिस्बोन पोर्चुगल । गैरआवासीय नेपाली संघ पोर्चुगलको सपथग्रहण कार्यक्रम पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न भएको छ । एनआरएन पोर्चुगलको दशौ महाधिवेशनबाट निर्वाचित अध्यक्ष दीपा काफ्ले लगायत सम्पुर्ण कार्यसमितिका पदाधिकारीसहित सदस्यहरुलाई निर्वाचन समितिका संयोजक गम्बिरजङ्ग गुरुङ्गले पद तथा गोप्यनियताको सपथ ग्रहण गराउनुभएको थियो । …