१ बैशाख २०८३, मंगलबार Wed Apr 15 2026

काठमाडौंका मेयर बालेन र पुर्वरास्ट्रपति विद्याबीच अप्रत्याशित भेट

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्केन घोषणा गरेपछि राजनीतिक भेटघाटले तीव्रता पाएको छ। नेकपा एमाले र नेकपा माओवादी र अन्य दलका नेताहरुले समेत भेटघाटलाई तीव्रता दिएका छन्। पूर्व राष्ट्रपति भण्डारीले पनि भेटघाटलाई सहज बनाउँदै लगेकी छिन्।राजनीतिक चासो र चिन्ता भएका व्यक्तिहरूले भेटघाटलाई तीव्रता दिइरहेका बेला काठमाडौंका महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले पनि…