४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

नेपाल–श्रीलंका चेम्बरको १६ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले पर्यटन व्यवसायी विजय श्रेष्ठलाई निर्वाचित गरेको हो । आइतबार राजधानीमा सम्पन्न १६ औं साधारण सभाले श्रेष्ठको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिचि निर्विरोध चयन गरेको छ । त्यसैगरी संघको २६ सदस्यीय कार्यसमितिको तीन उपाध्यक्ष रहेका छन् । तीनमा राजेशवीर तुलाधर,…