कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

मतदाताका घरघरमा मत माग्दै उम्मेदवार

काठमाडौं । मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको आसन्न निर्वाचनलाई चौतर्फीरुपमा चासोका साथ हेरिएको छ । मुख्यमन्त्री लालबाबु रावतको गृह नगर पर्साको वीरगञ्ज यतिवेला चुनावी रौनकताले तातेको छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार आआफ्नो प्रतिवद्धतापत्र लिएर मतदाताका घरघरमा पुगिरहेका छन् । महानगरपालिकामा प्रमुख पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल…