२८ आश्विन २०८३, बुधबार Wed Oct 14 2026

एमाले अध्यक्ष ओली झापाका विभिन्न कार्यक्रममा रहने

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चार दिनसम्म झापामा रहने भएका छन् । आगामी ४ मंसिरको निर्वाचनको तयारीका लागि अध्यक्ष ओली चार दिनसम्म झापामा रहने भएका हुन्। जसअनुसार आफ्नो निर्वाचन क्षेत्रसहितका १३ वटा स्थानीय तहमा ओलीले सहभागिता जनाउने कार्यक्रम रहेको छ। आजै अध्यक्ष ओलीले क्षेत्र नं ५ को दमकमा आयोजना हुने दुईवटा भेटघाट…