काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले असनमा गए राति ९ बजे मच्छिन्द्रनाथको रथको दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले सेतो मच्छिन्द्रनाथको रथ तानेर असन ल्याइएको राति असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका हुन्। तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिएको छ। यो रथलाई नागराजको प्रतीक मानिन्छ। प्रत्येक वर्ष…