जेष्ठ ६, २०८१ आइतबार Mon May 20 2024

कोशीको विरोधमा आक्रमक बन्दै आन्दोलन

झापा । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै सुरू भएको दोसो चरणको आन्दोलनको पहिलो दिनमा झडप हुन पुगेको छ । झापाको दमकमा मंगलबार साँझ राँके जुलुससहित बिरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरी बिच मुढभेड हुदाँ आन्दोलनले उग्र रुप लिएको छ । झडपको क्रममा प्रहरीले गोलीसमेत चलाएको छ । सो आन्दोलनमा परी १० जना प्रहरी र…