मंसिर ८, २०८१ शनिबार Sat Nov 23 2024

रिक्त १०० स्थानीय सरकारले पाए प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार नवनियुक्त शाखा अधिकृतलाई रिक्त रहेका १०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको हो । शाखा अधिकृतमा १०६ जना नियुक्त भएकोमा ३ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् भने ३ जना स्वास्थ्य तथा पारिवारिक समस्याका कारण मन्त्रालयमा अतिरिक्त समूहमा राखिएको छ । मन्त्रालयका अनुसार…