काठमाडांै । गण्डकी प्रदेशबाट नवनिर्वाचित प्रदेश सांसदहरुकोे शपथ ग्रहण आगामी पुस १४ गते हुुँदैछ । नवनिर्वाचित सांसदहरुले शपथ लिएपछि प्रदेशसभा बैठक, सरकार गठनको पक्रिया अघि बढ्छ । गण्डकी प्रदेशसभामा ६० जना सांसदहरु रहेका छन् । अबको प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीको प्रतिनिधित्व हुने छ ।…