भाद्र ३१, २०८१ सोमबार Tue Sep 17 2024

लुम्बिनी प्रदेश सभाः हिउँदे अधिवेशनको पहिलो बैठक आज बस्दै

दाङ। लुम्बिनी प्रदेशको हिउँदे अघिबेशनको पहिलो बैठक आज बस्दैछ । तेस्रो प्रदेश अधिवेशनका लागि गरेको आह्वान अनुसार दिउँसो बैठक बस्न लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । सरकारले हिउँदे अधिवेसनमा स्थानीय तहको निजामती कर्मचारी विधेयक लगायत ४ वटा विधेयक दर्ताको तयारी गरेको छ । लुम्बिनी प्रदेशसभाको बैठक गत भदौ २६ देखी वस्न सकेको…